Digital Solution · 4th Anniversary Campaign

सबैका लागि AI

AI for Everyone

डिजिटल सोलुसनको चौथो वार्षिकोत्सवको अवसरमा 44,444 नेपालीलाई AI सिकाउने अभियान

रबिन पौडेलले स्थापना गरेको डिजिटल सोलुसनले AI लाई सबैको पहुँचमा पुर्‍याउन यो अभियान सुरु गरेको हो। विशेषगरी प्राविधिक पृष्ठभूमि नभएकाहरूका लागि यो तालिम तयार गरिएको छ।

Registration Update: दोस्रो दिन (मंसिर 2) · 14,111 जना दर्ता
AI तालिम सत्रमा बोल्दै रबिन पौडेलरबिन पौडेल · संस्थापक, Digital Solution
Registration Dashboard

दर्ताको अवस्था

Current Update: दोस्रो दिन (मंसिर 2) सम्म 14,111 जना दर्ता
कुल दर्ता (Total registrations)14,111
आज (नेपाली समय)7,573
Update पाउन सहमत12,014
Test record (गणनामा छैन)1

मितिअनुसार दर्ता (Registrations by date)

मंसिर 2 · Nov 18
7,573
मंसिर 1 · Nov 17
6,537
Nov 16
1

मंसिर 2 को दिन अझै सकिएको छैन। दिन सकिँदा यो संख्या बढ्नेछ।

लिङ्गअनुसार (By gender)

पुरुष (Male)
10,908
महिला (Female)
2,395
अन्य (Other)
6
भन्न नचाहने
4

लिङ्गको विवरण साँझ 5 बजेसम्मका 13,313 दर्ताको आधारमा हो।

तथ्याङ्क: Digital Solution को Registration Dashboard, 18 November 2026 (मंसिर 2, 2083)। यो page मा संख्या समय-समयमा अपडेट गरिन्छ।

Campaign Overview

यो अभियान किन?

  • डिजिटल सोलुसनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा यो अभियान सुरु गरेको हो।
  • संस्थापक तथा कन्टेन्ट क्रिएटर रबिन पौडेलले पछिल्लो डेढ वर्षमा 10,000 भन्दा बढी व्यक्तिलाई AI तालिम दिइसक्नुभएको छ।
  • AI अब सबैका लागि आवश्यक भइसकेको छ। त्यसैले हरेक नेपालीले कम्तीमा एकपटक AI सिक्ने अवसर पाउनुपर्छ भन्ने विश्वासका साथ यो अभियान सुरु गरिएको हो।
  • अभियानले विशेषगरी प्राविधिक पृष्ठभूमि नभएका सहभागीलाई प्राथमिकता दिन्छ।
  • तालिम आधारभूतदेखि मध्यम तहसम्मका सिकारुका लागि तयार गरिएको छ। Coding जान्नु पर्दैन।
AI शिक्षाबारे प्रस्तुति दिँदै रबिन पौडेल
What You Will Learn

सहभागीले के सिक्नेछन्?

AI को परिचय मात्र होइन, आफ्नै पढाइ, पेशा र दैनिक काममा AI कसरी प्रयोग गर्ने भन्ने व्यावहारिक सीप।

AI को आधार (Foundation of AI)AI के हो, कसरी काम गर्छ र यसका सीमा के हुन्।
PromptingAI बाट सही र काम लाग्ने उत्तर निकाल्ने गरी Prompt लेख्ने तरिका।
ChatGPT, Gemini र Claudeमुख्य AI tool हरू दैनिक काममा प्रयोग गर्ने तरिका।
Productivity बढाउनेकागजात, प्रस्तुति, अध्ययन र अनुसन्धानका काम AI को सहयोगमा छिटो गर्ने।
AI Agent को परिचयAI Agent के हो, सामान्य Agent कसरी बनाउने र प्रयोग गर्ने।
फोटो, भिडियो र ContentAI बाट फोटो, ग्राफिक्स, भिडियो र डिजिटल सामग्री बनाउने।
व्यावहारिक प्रयोगपढाइ, पेशा, व्यवसाय र दैनिक काममा AI को प्रयोग।
Training Highlights

तालिमका मुख्य विशेषता

4 दिने संरचित AI तालिम
Live र Recorded दुवै माध्यम
Live कक्षाको Replay पनि उपलब्ध
पेशाअनुसार थप विशेष भिडियो
तालिमअघि र पछि विज्ञहरूसँग Live Session
पाठ्यक्रम पूरा गर्न 90 दिनको समय
Assignment अनिवार्य
सफलतापूर्वक पूरा गरेपछि Certificate
Certificate का लागि मूल्यांकनमा कम्तीमा 40%
रबिन पौडेल, Digital Solution का संस्थापक
Meet the Founder

रबिन पौडेल

संस्थापक, Digital Solution · AI प्रशिक्षक · कन्टेन्ट क्रिएटर

रबिन पौडेल डिजिटल सोलुसनका संस्थापक हुनुहुन्छ। उहाँ डिजिटल शिक्षा, जनचेतना र व्यावहारिक AI सिकाइमा केन्द्रित कन्टेन्ट क्रिएटर पनि हुनुहुन्छ।

पछिल्लो डेढ वर्षमा उहाँले 10,000 भन्दा बढी व्यक्तिलाई AI तालिम दिनुभएको छ। अहिले उहाँ सबै पृष्ठभूमिका नेपालीलाई AI सिक्ने अवसर दिन “सबैका लागि AI” अभियानको नेतृत्व गर्दै हुनुहुन्छ।

2079 मंसिर 1रबिन पौडेलले Digital Solution सुरु गरेको मिति
4 वर्षनिरन्तर शिक्षा, जानकारी र जनचेतनामा
600K+सामाजिक सञ्जालमा Followers
Registration Details

दर्ता सम्बन्धी जानकारी

दर्ता अवधिमंसिर 1 – मंसिर 20, 2083
विस्तृत जानकारी सार्वजनिकमंसिर 21
  • म्यादभित्र जो कोहीले निःशुल्क दर्ता गर्न सक्छन्। दर्ता गर्नेको संख्यामा सीमा छैन।
  • 44,444 भनेको सफल प्रशिक्षार्थीको लक्ष्य हो, दर्ताको सीमा होइन।
  • तालिमको पहुँच र सबै सूचना Digital Solution को website, सामाजिक सञ्जाल र Email मार्फत दिइन्छ।

दर्ता गर्दा चाहिने विवरण:

पूरा नामEmailMobile NumberपेशाLive वा Recorded
यी विवरण सुरक्षित राख्नुहोस्: Registration Number, पूरा नाम, Email र Mobile Number। तालिमको पहुँच यिनै विवरणका आधारमा दिइन्छ।
म्याद छुटेमा: मंसिर 20 भित्र दर्ता नगर्नेले यो अभियानअन्तर्गत पछि तालिममा सहभागी हुन पाउने छैनन्।
सबैका लागि AI: Registration खुला छ, digitalsolutionnepal.com/register
Certificate & Completion

Certificate कसरी पाइन्छ?

  • तालिम सुरु भएको मितिदेखि 90 दिनभित्र पाठ्यक्रम पूरा गर्नुपर्छ।
  • Assignment बुझाउनु अनिवार्य छ।
  • मूल्यांकनमा कम्तीमा 40% अंक ल्याउनुपर्छ।
  • Certificate पाठ्यक्रमका सबै शर्त सफलतापूर्वक पूरा गर्ने सहभागीका लागि हो। दर्ता गरेकै भरमा Certificate पाइँदैन।
Media Coverage

सञ्चार माध्यममा अभियान

TechPatra · 18 November 2026

Digital Solution Announces Free AI Training for 44,444 Nepalis

नेपालकै ठूलो AI सिकाइ अभियानमा जोडिन तयार हुनुहुन्छ?

दर्ता निःशुल्क छ र 2 मिनेटमा सकिन्छ। अन्तिम मिति: मंसिर 20, राति 11:59 बजे।

Messenger Channel: यहाँ जोडिनुहोस् · सहयोग चाहिएमा WhatsApp +977 9766597181
Scroll to Top