DIGITAL SOLUTION 4TH ANNIVERSARY

Sabaika Lagi AIसबैका लागि AI

4 Days FREE Practical AI Training · Registration Form

Registration: November 17 – December 6, 2026 (मंसिर 1 – 20, राति 11:59 सम्म)

📩 Form भरेपछि तालिमको पूरा जानकारी मंसिर 21 गते तपाईंको Email मा आउँछ।
📢 अपडेटका लागि हाम्रो Facebook Group मा पनि जोडिनुहोस्। 👥 Facebook Group मा जोडिनुहोस्

FREE Registration Form

Registration ID र तालिमको सबै जानकारी यही email मा आउँछ।

⚠️ Certificate मा तपाईंको नाम यहीअनुसार आउँछ। नाम र थर ध्यान दिएर, सही spelling मा लेख्नुहोस्।

विदेशमा हुनुहुन्छ भने country code सहित, जस्तै +974 5XXXXXXX

Gender / लिङ्ग *

Preferred Mode *
यो तपाईंको रुचि मात्र हो। Live class को समय र seat पछि जानकारी गराइनेछ।

तपाईंको जानकारी: नाम, email र तपाईंले दिएका विवरण यो अभियानको Registration, सम्पर्क र Certificate का लागि मात्र प्रयोग हुन्छ। हामी यो जानकारी बेच्दैनौँ। धेरै जानकारी Privacy Policy मा छ।

🎉 Registration Successful!

तपाईंको Sabaika Lagi AI – 4 Days Free AI Training को Registration सफल भएको छ।

तपाईंको Registration ID

यो ID सुरक्षित राख्नुहोस्। Screenshot लिन सक्नुहुन्छ।

  • तपाईंको Registration पक्का भयो।
  • 📩 तालिमको पूरा जानकारी मंसिर 21 गते तपाईंको Email मा आउँछ।
  • Email को Inbox र Spam folder दुवै हेर्नुहोस्।
  • 👇 अपडेटका लागि Facebook Group र Messenger Channel मा जोडिनुहोस्।

तालिमबारे थप जानकारी

यो Registration चरण हो। तालिमको पूरा जानकारी (मिति, समय र Learning Platform) मंसिर 21 गते दर्ता भएका सहभागीहरूको Email मा पठाइनेछ।

तपाईंले के सिक्नुहुनेछ?

1. AI Foundation & Smart Prompting

AI कसरी काम गर्छ र राम्रो prompt कसरी लेख्ने।

2. ChatGPT, Gemini & Claude

तीनवटा मुख्य AI assistant दैनिक काममा प्रयोग गर्ने।

3. AI Documents, Research & Presentations

Document, research र slide छिटो तयार गर्ने।

4. AI Image & Graphic Design

Poster, post र design AI बाट बनाउने।

5. AI Video, Voice & Content Creation

Video, voiceover र social media content बनाउने।

6. AI for Study, Office & Business

पढाइ, अफिस र व्यवसायका काममा AI।

7. Zero Coding Website Creation & Publishing

Coding नगरी website बनाएर publish गर्ने।

तालिम कसरी चल्छ?

  1. Online Registration गर्नुहोस्।
  2. Registration Confirmation (email) पाउनुहोस्।
  3. तालिम तयार भएपछि Learning Instructions पाउनुहोस्।
  4. Recorded Training हेर्नुहोस् र उपलब्ध Live Interaction मा सहभागी हुनुहोस्।
  5. Learning Activities र Assignment पूरा गर्नुहोस्।
  6. आवश्यक शर्त पूरा गरेपछि Digital Certificate पाउनुहोस्।

Live class को समय र Learning Platform मा पहुँचको विस्तृत व्यवस्था पछि घोषणा गरिनेछ।

🎓 Certificate शर्त

आवश्यक तालिम र Assignment/Assessment पूरा गरी कम्तीमा 40% अंक प्राप्त गर्ने सहभागीलाई Digital Certificate स्वतः तयार हुन्छ। Registration गर्दा Certificate दिइँदैन।

👥 को सहभागी हुन सक्छ?

Student, शिक्षक, कर्मचारी, व्यवसायी, content creator, freelancer र AI सिक्न चाहने जो कोही। Coding वा technical ज्ञान चाहिँदैन। Smartphone वा computer र internet भए पुग्छ।

Frequently Asked Questions

के यो तालिम साँच्चै निःशुल्क हो?

हो। Registration र तालिम दुवै 100% FREE हो। कुनै शुल्क तिर्नु पर्दैन।

तालिमको जानकारी कहिले आउँछ?

Form भरेपछि तालिमको पूरा जानकारी (मिति, समय, Learning Platform र Class link) मंसिर 21 गते तपाईंको Email मा पठाइन्छ। अपडेट Facebook Group र Messenger Channel मा पनि आउँछ।

Live र Recorded मध्ये छानेको कुरा पक्का हो?

होइन। Learning mode र Live time तपाईंको रुचि मात्र हो। यसले seat वा schedule पक्का गर्दैन।

Certificate कसरी पाइन्छ?

आवश्यक तालिम र Assignment/Assessment पूरा गरी कम्तीमा 40% अंक ल्याएपछि Digital Certificate स्वतः बन्छ। Registration गर्दा Certificate दिइँदैन।

Facebook Group र Messenger Channel किन जोडिने?

तालिमको पूरा जानकारी Email मा आउँछ। Facebook Group र Messenger Channel मा थप अपडेट र सम्झना (reminder) राखिन्छ, त्यसैले जोडिनु राम्रो हुन्छ।

एउटै email बाट दुई पटक दर्ता गर्न मिल्छ?

मिल्दैन। एउटा email मा एउटा मात्र Registration हुन्छ। फेरि form भर्नुभयो भने Registration ID तपाईंको email मा पठाइन्छ।

Email आएन भने के गर्ने?

Spam/Promotions folder हेर्नुहोस्। धेरै registration भएकाले email आउन केही समय लाग्न सक्छ। त्यसपछि पनि नआए WhatsApp +977 9766597181 मा सम्पर्क गर्नुहोस्।

Digital Solution बारे

Digital Solution Pvt. Ltd. पोखरा, नेपालमा रहेको digital service र training संस्था हो। यो अभियान हाम्रो चौथो वार्षिकोत्सवको अवसरमा, धेरैभन्दा धेरै नेपालीलाई AI को व्यावहारिक सीप सिकाउन सञ्चालन गरिएको हो।

आयोजक र सम्पर्क

Digital Solution Pvt. Ltd.
Pokhara, Nepal
WhatsApp: +977 9766597181
Email: mail@digitalsolutionnepal.com
Website: digitalsolutionnepal.com
Privacy Policy

Scroll to Top