Terms and Conditions – Digital Solution Pvt. Ltd.

Terms and Conditions (नियम तथा सर्तहरू)

Effective Date: 2079/08/01 BS

Welcome to Digital Solution Pvt. Ltd. (“we”, “our”, “company”). By accessing or using our services, you agree to be legally bound by the following terms and conditions.

1. Introduction (परिचय)

Digital Solution Pvt. Ltd. ले डिजिटल सेवा (website, content, AI setup), कागजात सम्बन्धी सेवा (IDP, PCC, Labour, etc.) र अन्य टेक्नोलोजी सल्लाहकार सेवा प्रदान गर्छ। ग्राहकले हाम्रो सेवा प्रयोग गर्नु अघि यी नियम तथा सर्तहरू स्वीकार गर्नु अनिवार्य छ।

2. Services Offered (हामीले दिने सेवा)

  • Digital Solutions: Website, app, branding, AI tools integration, and content creation.
  • Documentation Mediation: Labour Permit, IDP, SSF, PCC लगायतका सेवाहरूमा सहयोगीको रूपमा काम गर्ने।
  • Consulting Services: Digital literacy, business digitization, paid consultation आदि।

3. Client Obligations (ग्राहकको जिम्मेवारी)

  • सटीक र समयमै जानकारी तथा कागजात उपलब्ध गराउनु।
  • हाम्रो सुझाव अनुसार सहकार्य गर्नु।
  • कुनै पनि गलत जानकारी दिइएमा कम्पनी जिम्मेवार हुने छैन।

4. Payment Terms (भुक्तानी)

  • सेवा सुरु गर्नु अगाडि advance payment अनिवार्य हुनेछ।
  • भुक्तानी eSewa, Khalti, IME Pay, बैंक ट्रान्सफर वा नगदमार्फत गर्न सकिनेछ।
  • बिलमा उल्लेख गरिएको समयसीमाभित्र बाँकी भुक्तानी गर्नुपर्नेछ।

5. Refund and Cancellation Policy (रिफन्ड र रद्द नीति)

5.1 Digital Services

  • सेवा सुरु भएपश्चात refund सम्भव छैन।
  • कम्पनीले डेलिभरी गर्न नसकेको अवस्थामा partial refund वा credit दिन सक्छ।
  • 30 दिनभित्र refund को लागि अनुरोध गर्नुपर्नेछ।

5.2 Documentation Services

  • प्रक्रिया सुरु गर्नु अघि सेवा रद्द गरेमा पूर्ण रकम फिर्ता हुन्छ।
  • एकपटक प्रक्रिया सुरु भएपछि refund हुँदैन, किनकि हामी मात्र समन्वयकर्ता हौं।
  • हाम्रो त्रुटि हुँदा re-submission वा partial refund दिइन सक्छ।

5.3 Company Cancellation

गलत विवरण, अभद्र व्यवहार वा ढिलो भुक्तानीको कारण सेवा रद्द भएमा refund दिइने छैन।

6. Liability Disclaimer (जिम्मेवारी अस्वीकार)

सरकारी निर्णयहरू वा तेस्रो पक्षको कार्यमा हाम्रो कुनै नियन्त्रण हुँदैन। हामी परिणाम सुनिश्चित गर्ने पक्षमा छैनौं।

7. Intellectual Property (बौद्धिक सम्पत्ति)

Digital Solution द्वारा बनाइएका सबै सामग्रीको अधिकार कम्पनीमा सुरक्षित रहनेछ। ग्राहकलाई आफ्नो प्रयोजनको लागि मात्र प्रयोग गर्न अनुमति दिइन्छ।

8. Privacy Policy (गोपनीयता नीति)

ग्राहकका व्यक्तिगत विवरणहरू सुरक्षित रूपले संकलन गरिन्छ र प्रयोग गरिन्छ। हामी कुनै पनि जानकारी ग्राहकको सहमति बिना तेस्रो पक्षसँग साझा गर्दैनौं।

9. Legal & Dispute Resolution (कानुनी प्रक्रिया)

यी सर्तहरू नेपालका प्रचलित कानुन अनुसार सञ्चालन हुन्छन्। विवाद उत्पन्न भए मैत्रीपूर्ण समाधान खोजिन्छ, नभए काठमाडौं जिल्ला अदालत अन्तिम निकाय हुनेछ।

10. Changes to Terms (नियमको परिमार्जन)

Digital Solution ले कुनै पनि बेला नियममा परिमार्जन गर्न सक्ने अधिकार राख्दछ। नयाँ नियम वेबसाइटमा अपडेट गरिनेछ।

11. Contact (सम्पर्क)

  • Company Name: Digital Solution Pvt. Ltd.
  • Website: www.digitalsolutionnepal.com
  • Email: mail@digitalsolutionnepal.com
  • Support Hours: आइत–शुक्र, बिहान १० देखि साँझ ५

© 2025 Digital Solution Pvt. Ltd. All rights reserved. | Terms applicable from 2082/04/18

Scroll to Top